जनता समाजवादी पार्टीले वरिष्ठ नेता राजेन्द्र महतो संसदीय दलको नेता चयन भएको पत्र संसद सचिवालयमा दर्ता भएको छ । मंगलबार अध्यक्ष महन्थ ठाकुरले हस्ताक्षर गरेको पत्र संसद सचिवालयमा दर्ता भएको हो ।
तपाइँको प्रतिक्रीया