२०८२ जेठ २२ बुधबार

राशिफल

सामुद्रिक आँधीको प्रभावले आज नेपालमा भारी वर्षा हुने

अरब सागरमा विकसित भएको ताउ ते चक्रवात (सामुद्रिक आँधी) को प्रभावले नेपालमा भारी वर्षाको सम्भावना रहेको मौषमविद्ले बताएका छन् । सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षा हुने मौसमविदले बताएका छन् ।

जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले केही नदीहरुको बाढी सतर्कताको तहसम्म पुग्ने भन्दै तटीय क्षेत्रमा नजान सबैलाई आग्रह गरेको छ ।