२०८२ जेठ २३ बिहीबार

राशिफल

दाउन्नेमा बस दुर्घटना, ४ जना घाइते

पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासी पश्चिमको दाउन्नेको भिरबाट बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने ४९ जना घाइते भएका छन् ।

काठमाडौंबाट रुकुम पश्चिम जाँदै गरेको ना ५ ख २७१३ नम्बरको बस दाउन्नेको खुर्सानी खोला (सडकबाट करिब १५० मिटर तल) मा खसेको थियो ।

बुधबार बिहान भएको दुर्घटनाको थप विवरण आउन अझै बाँकी छ ।