प्रधानमन्त्री केपी शर्मा ओलीले दुई वर्षभित्र नेपालमै पेट्रोल उत्पादन गर्ने बताएका छन् । पेट्रोल उत्खनन्को काम सुरु भइसकेको भन्दै उनले दुई वर्षमा नेपालमै उत्पादन हुने बताएका हुन् ।
प्रेस चौतारी नेपालको महाधिवेशन उद्घाटन समारोहमा बोल्दै प्रधानमन्त्री ओलीले दुई वर्षभित्र आफै पेट्रोल उत्पादन गर्ने भन्दैत्यसपछि भारत र चीनको तेलको प्रतिक्षा गरिरहनु नपर्ने बताए ।
तपाइँको प्रतिक्रीया