२०८२ जेठ २२ बुधबार

राशिफल

९१ वर्षीया उपमेयर कार्कीले जितिन् कोरोना

वीरगंज महानगरपालिकाकी ९१ वर्षीया उपमेयर शान्ति कार्कीले कोरोना जितेकी छन् । दुई साताअघि कोरोना देखिएर अस्पताल भर्ना भएकी उनी डिस्चार्ज भएकी हुने ।

बुधबार गरिएको स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि बिहीबार बिहान उनलाई घर पठाइएको हो । उनलाई अक्सिजनसमेत आवश्यक परेको थिएन । उनी अविवाहित हुन् ।