कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई १५ बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन्। कोरोना संक्रमणबाट जनतालाई सुरक्षित राख्न तत्काल सबैलाई खोप लगाउने व्यवस्था गर्न माग गर्दै देउवाले पत्र बुझाएका हुन् ।
तपाइँको प्रतिक्रीया