२०८२ जेठ २२ बुधबार

राशिफल

सर्वोच्च अदालतद्वारा मन्त्री बनेका ७ जना गैर सांसदको नियुक्ति बदर

सर्वोच्च अदालतले मन्त्री बनेका ७ जना गैर सांसदको नियुक्ति बदर गर्न आदेश दिएको छ । संविधानको धारा ७८ अनुसार एकपटकलाई बढीमा ६ महिनामात्र मन्त्री हुन सक्ने भन्दै पुन: नियुक्तिलाई अन्तरिम आदेशमार्फत बदर गरिएको हो ।

प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको एकल इजलासले गृहमन्त्री रामबहादुर थापासहित पूर्वसंघीय संसदको सदस्य नरहेका सात मन्त्री द्योगमन्त्री लेखराज भट्ट, ऊर्जामन्त्री टोपबहादुर रायमाझी, शहरी विकासमन्त्री प्रभु साह, खानेपानी मन्त्री मणी थापा, श्रममन्त्री गौरीशंकर चौधरी र युवा तथा खेलकुद मन्त्री दावा लामा मन्त्री पदबाट मुक्त भएका छन् ।