नयाँ सरकार गठनको विषयमा कांग्रेस सभापति शेर बहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच छलफल सुरु भएको छ । देउवानिवास बुढानीलकण्ठमा केन्द्रका नेता नारायणकाजी श्रेष्ठ पनि सहभागी छन् ।
कांग्रेसले सम्भावित विकल्पहरुमा दलहरुसँग छलफल गर्ने बताएपछि प्रचण्ड र देउवाबीच वार्ता हुन लागेको हो । देउवाले छलफलका लागि एमाले नेता माधक कुमार नेपाललाई पनि बोलाएका छन् ।
तपाइँको प्रतिक्रीया