नयाँ सरकार गठनको विषयमा कांग्रेस सभापति शेर बहादुर देउवानिवासमा एमाले नेता माधव कुमार नेपाल पनि पुगेका छन् । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड यसअघि नै त्यहाँ पुगिसकेका छन् ।
कांग्रेसले सम्भावित विकल्पहरुमा दलहरुसँग छलफल गर्ने बताएपछि नेपाल, प्रचण्ड र देउवाबीच वार्ता हुन लागेको हो । संविधानको धारा ७६ (५) अनुसार नयाँ सरकार गठन गर्न राष्ट्रपतिले अपरान्ह ५ बजेसम्म समय दिएकी छन् ।
तपाइँको प्रतिक्रीया