नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहका सांसदहरु सिंहदरबारमा भेला भएका छन् । बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले धारा ७६ (५) को सरकार बनाउन आह्वान गरेपछि नेपाल समूहका सांसदहरु भेला भएका हुन् ।
शुक्रबार साँझ ५ बजेसम्म संविधानको धारा ७६ (५) अनुसार नयाँ सरकार गठनको समय छ । यसमा नेपाल पक्षको निर्णय महत्वपूर्ण मानिएको छ ।
तपाइँको प्रतिक्रीया