२०८२ जेठ २१ मङ्गलबार

राशिफल

प्रधानमन्त्रीमा ओलीको पनि दाबी

नेकपा एमाले अध्यक्ष नेता केपी शर्मा ओलीले पनि प्रधानमन्त्रीमा दाबी प्रस्तुत गरेका छन् । उनले एमालेका १२१ र जनता समाजवादी पार्टी (जसपा) का १६ सांसदको हस्ताक्षर राष्ट्रपति कार्यालयमा बुझाएका हुन् ।

उता, कांग्रेसका सभापति शेरबहादुर देउवाको पक्षमा १४९ सांसदको हस्ताक्षर जुटेको छ ।