२०८२ जेठ २४ शुक्रबार

राशिफल

प्रधानमन्त्रीमा ओली र देउवाको दाबी

संविधानको धारा ७६ को उपधारा ५ बमोजिमको सरकार गठनका लागि राष्ट्रपतिले दिएको समयअघि एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाले दाबी पेश गरेका छन् ।

विपक्षी दलहरूले १४९ जना सांसदको हस्ताक्षर पेश गरेका छन् भने एमालेका अध्यक्ष केपी शर्मा ओलीले १५३ जना सांसदको आफूलाई समर्थन रहेको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रधानमन्त्रीका लागि दाबी पेश गरेका छन्।