प्रधानमन्त्री केपी शर्मा ओलीले चुनाव अगाडि नै सबै जनतालाई खोप लगाउने बताएका छन् । बालुवाटारमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले खोपलाई चुनावी खर्चसँग जोडेकोमा असन्तुष्टि जनाउँदै चुनावअघि नै सबै जनतालाई खोप लगाउने प्रयासमा सरकार रहेको बताए ।
जनताको उपचार पाउने हकको सम्मान गर्न सरकार दिनरात लागि परेको बताउँदै उनले चुनाव र खोप फरक कुरा भएको बताए ।
तपाइँको प्रतिक्रीया