२०८२ जेठ २८ मङ्गलबार

राशिफल

मेरो नेतृत्वमा चुनावी सरकार गठन गर्न तयार छु– प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वमा चुनावी सरकार गठन गर्न आफू तयार रहेको बताएका छन् ।

प्रेस चौतारी नेपालले आइतबार आयोजना गरेको सञ्चारकर्मीसँगको छलफलमा प्रधानमन्त्री ओलीले निर्वाचनमा भाग लिन सबै पक्षलाई आग्रह गर्दै संविधानबमोजिम आफ्नो नेतृत्वको राष्ट्रिय सरकार बनाएर निर्वाचनमा जान तयार रहेको कुरा खुलाएका हुन् ।

उनले आगामी आर्थिक वर्षको बजेट कोभिड नियन्त्रणमा प्राथमिकता दिँदै जेठ १५ गते नै अध्यादेशबाट आउने जानकारी दिए।