२०८२ जेठ २१ मङ्गलबार

राशिफल

सेयर कारोबार रकमले ऐतिहासिक रेकर्ड राख्यो

सोमबार नेप्से परिसूचकसँगै सेयर कारोबार रकमले ऐतिहासिक रेकर्ड राखेको छ । आज १३ अर्ब रुपैयाँ भन्दा धेरै सेयर किनबेच भएको छ । हालसम्म एकै दिन यतिधेरै सेयर कारोबार भएको थिएन ।

हेर्नुस्, धेरै कमाउने कम्पनी