२०८२ जेठ २२ बुधबार

राशिफल

त्रिभुवन विश्वविद्यालयका परीक्षा वैकल्पिक माध्यमबाट हुने

त्रिभुवन विश्वविद्यालयले रोकिएका परीक्षा वैकल्पिक माध्यमबाट लिन आवश्यक व्यवस्था मिलाउन सम्बन्धित विभाग तथा क्याम्पसलाई आग्रह गरेको छ ।

उपकुलपति धर्मकान्त बास्कोटाले एक विज्ञप्तिमार्फत् सम्पर्कमा नभएका विद्यार्थीलाई पनि तत्काल आ–आफ्ना विभाग, क्याम्पस, स्कुल तथा डीन कार्यालयर्का सम्पर्कमा आउन आग्रह गरेका छन् ।