पूर्वसभामुखहरुले प्रतिनिधिसभा विघटन असंवैधानिक भएको बताएका छन् । सभामुख अग्निप्रसाद सापकोटाको आह्वानमा बसेको पूर्वसभामुखहरुको बैठकले संविधानअनुसार सरकार गठनका सबै विकल्प प्रयोग नभई संसद विघटन गरिएको निष्कर्ष निकालेको हो ।
बैठकमा पूर्वसभामुख ओनसरी घर्ती, कृष्णबहादुर महरा र रामचन्द्र पौडेल उपस्थित थिए । सुवासचन्द्र नेम्वाङ भने बैठकमा उपस्थित थिएनन् ।
तपाइँको प्रतिक्रीया