बंगालको खाडीमा बनेको यास नामको चक्रवातका कारण मंगलबार बिहानदेखि नै देशका विभिन्न स्थानमा वर्षा भयो। बुधबार पनि वर्षा जारी छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आजदेखि वर्षा तथा हिमपात अझ बढ्दै जाने र कम्तीमा शुक्रबारसम्म जारी रहने छ ।
यस अवधिभर सतर्कता अपनाउन, पर्वतारोहणमा नजान मौसम पूर्वानुमानले अनुरोध गरेको छ ।
तपाइँको प्रतिक्रीया