२०८२ असार ४ बुधबार

राशिफल

आज सुपर सुपर ब्लड मुन देखिदै

बुधबार साँझ ६ बजेर ५३ देखि ७ बजेर ३४ मिनेटसम्म नेपालमा पेनम्ब्रल चन्द्रग्रहण लाग्दैछ। नेपाली पात्रोमा प्राथमिकता नदिइने यो चन्द्रग्रहण वैज्ञानिकहरूका लागि अध्ययनको विषय हो।

यो ग्रहण नांगो आँखाले नभने देखिदैन । यो पश्चिमी मुलुकहरूमा सुपर ब्लड मुन अर्थात चन्द्रमा रगतजस्तो देखिनेछ। जुन चम्किलो र रातो देखिने छ । तर, नेपालबाट भने सुपर ब्लड मुन देखिदैन ।

उत्तर अमेरिका, दक्षिण अमेरिका र पूर्वी एसियामा सुपर ब्लड मुन देखिन्छ । आज चन्द्रमा पृथ्वीभन्दा करिब ३ लाख ५७ हजार ३११ किलोमिटर टाढा हुनेछ।