काठमाडौंको कीर्तिपुरको दुई ठाउँ र चन्द्रागिरिमा पालिएको टर्कीमा बर्डफ्लु संक्रमण पुष्टि भएको छ ।
पशु सेवा विभागका अनुसार संक्रमण पुष्टि भएपछि त्यस क्षेत्रका पन्छी नष्ट गरिएको छ ।
अस्वाभाविक रुपमा टर्की मृत्युको सूचनापछि विभागले नमूना संकलन गरेर पीसीआर परीक्षण गरेको थियो । विभागले ८ सयभन्दा बढी टर्की नष्ट गरेको जनाएको छ ।
तपाइँको प्रतिक्रीया