२०८२ जेठ २३ बिहीबार

राशिफल

पछिल्लो २४ घण्टामा नयाँ संक्रमितभन्दा संक्रमणमुक्त हुनेको संख्या बढी

पछिल्लो २४ घण्टामा नयाँ संक्रमितभन्दा संक्रमणमुक्त हुनेको संख्या बढी देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ७१४ नयाँ संक्रमित थपिएका छन् भने ६ हजार ७१६ संक्रमणमुक्त भएका छन् ।

त्यस्तै, पछिल्लो २४ घण्टामा १४५ जनाको मृत्यु भएको छ ।