अर्थमन्त्री विष्णु प्रसाद पौडेलले जेठ १५ गते सिंहरबारबाटै बजेट सार्वजनिक गर्ने तयारी गरेका छन् ।
बजेट शनिवार ४ बजे सार्वजनिक हुने कार्यक्रम तय भएको मन्त्रालयले जनाएको छ ।
प्रतिनिधिसभा विघटन भएकाले पौडेलले आगामी आर्थिक वर्षको बजेट अध्यादेशबाट ल्याउन लागेका हुन् ।
तपाइँको प्रतिक्रीया