बिहीबार सेयर कारोबार साढे १४ अर्ब रुपैयाँ भन्दा माथि पुगेको छ । यसअघिको १३ अर्ब १७ करोड रुपैयाँको सेयर कारोबारको रेकर्ड ताड्दै सो कारोबार भएको हो ।
पछिल्लो साता सेयर कारोबार उकालो लागिरहेको छ । देशको राजनीतिक परिस्थितिअनुसार कारोबार घट्ने अनुमान गरिएको थियो । तर, कारोबार भने घटिरहेको छैन ।
तपाइँको प्रतिक्रीया