वीरगञ्जबाट हुण्डी कारोबार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
प्रहरीले वीरगञ्ज महानगरपालिका–८ बाट ५३ लाख ८० हजार रकमसहित बारा प्रसौनी गाउँपालिका–६ का २६ वर्षीय शिवआनन्द गुप्ता र वीरगञ्ज श्रीपुर बस्ने १९ वर्षीय प्रकाश जैसवाललाई प्रकाउ गरेको हो ।
तपाइँको प्रतिक्रीया