फिल्म प्राविधिकलाई सघाउन फिल्मकर्मी एकजुट भएका छन् । चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामाको पहलमा कलाकारहरुले सहयोग उपलब्ध गराएका छन् ।
अभिनेता निर्मल शर्मा, जीवन लुइँटेल, राजवल्लभ कोइराला, नीरज बराल, मुकेश आचार्य, गणेश उप्रेतीले आर्थिक सहयोगमा अहिलेसम्म झन्डै ४ लाख संकलन भएको छ ।
समस्यामा परेका प्राविधिक छनौट गरेर आवश्यक रकम उनीहरुको खातामा पठाइने जानकारी अध्यक्ष लामाले दिए ।
तपाइँको प्रतिक्रीया