नेपाल विद्युत प्राधिकरणका ग्राहकले आफ्नो घरको मिटर आफैले रिडिङ गरेर विद्युत महसुल भुक्तानी गर्न सक्ने भएका छन् । कोरोना संकैमणका कारण कर्मचारीहरू मिटर रिडिङ गर्न घर–घर पुग्न सक्ने अवस्था छैन ।
यस्तोमा खपत युनिटको विवरण सम्बन्धित वितरण केन्द्रमा पठाएर ग्राहकले बिल तिर्न सक्नेछन् । हाल ग्राहकले अनलाइनमार्फत वेवसाइट तथा एपको माध्यमबाट खपत युनिटको विवरण बुझाई महसुल भुक्तानी गर्दै आएका छन् ।
तपाइँको प्रतिक्रीया