२०८२ जेठ २६ आइतबार

राशिफल

नयाँ दिल्लीमा लकडाउ खुकुलो हुने

India Flag Animation (Close-up)

भारतको राजधानी नयाँ दिल्लीमा जारी लकडाउनलाई सोमबारदेखि खुकुलो हुने भएको छ ।

मुख्यमन्त्री अरविन्द केजरीवालले लकडाउन भएको एक महिनापछि अब खुकुलो बनाउने तयारी भएको हो ।

दोस्रो लहर नियन्त्रणमा लिएको हुँदा अब क्रमश: लकडाउनलाई खुकुलो पार्दै जान लागेको हो।

पछिल्लो २४ घण्टामा त्यहाँ जम्मा ११ सयमा संक्रमण पुष्टि भएको छ।