बाँकेको भेरी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीमाथि आक्रमण गरेको आरोपमा तीन जनाविरुद्ध किटानी जाहेरी परेको छ ।
अस्पताल प्रशासनले चिकित्सकमाथि आक्रमणमा संलग्न रहेको भन्दै लोकबहादुर रावत, मानबहादुर रावत र भरत रावतमाथि किटानी जाहेरी दिएको उनले बताए ।
उनीहरु प्रहरी नियन्त्रणमै छन् । आक्रमणमा संलग्न अन्यमाथि पनि कडा कारबाही गर्न अस्पतालले माग गरेको छ ।
तपाइँको प्रतिक्रीया