महान्यायाधिवक्ता रमेश बडालले संसद विघटनसम्बन्धी मुद्दा सुनुवाइ गरिरहेको संवैधानिक इजलासलाई दबाब दिन खोजिएको आरोप लगाएका छन् ।
रिट निवेदक पक्षबाट अदालतलाई दबाब दिने काम भएको आरोप लगाउँदै उनले बडालले न्यायाधीशमाथि प्रश्न उठाउनु, प्रधानन्यायाधीश र प्रधानमन्त्रीबीच भेट भएको खबर सार्वजनिक हुनु र विपक्षी दलहरुको संयुक्त बैठक बसेर गरेको निर्णयले पनि स्वच्छ सुनुवाईमा असर पारेको बताए ।
महान्यायाधिवक्ता बडालले संवैधानिक इजलासमा रहेका न्यायाधीशमाथि प्रश्न नउठाउन रिट निवेदकलाई आग्रह गर्दै उनले न्यायाधीशमाथि प्रश्न उठाउने हो भने आफूहरुले पनि निवेदन दिने बताए ।
तपाइँको प्रतिक्रीया