प्रधानमन्त्री केपी शर्मा ओलीसँग जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतोको भेटवार्ता भएको छ ।
भेटमा जसपा सरकारमा सहभागीता हुने विषयमा छलफल भएको थियो । भेट मन्त्रालय बाँडफाँडलगायतका विषयमा केन्द्रित हुने बताइएको छ । जसपा ठाकुर पक्षले गृहसहित ७ मन्त्रालयमा आफ्नो दाबी गरेको बुझिएको छ ।
तपाइँको प्रतिक्रीया