२०८२ जेठ २५ शनिवार

राशिफल

चीनमा अब तीन जनासम्म बच्चा जन्माउन सकिने

चीनले आफ्ना नागरिकलाई तीन जना बच्चा पाउन अनुमति दिएको छ । दुई बच्चा मात्रै जन्माउन पाइने नीति कपरिवर्तन गर्दै चीनले तीन जनामा पुर्याएको हो ।

बीबीसीका अनुसार जनसंख्याको विषयमा उत्पन्न चासो सम्बोधन गर्दै चीनले वन चाइल्ड पोलिसीसमेत ल्याएको थियो ।