२०८२ असार १ आइतबार

राशिफल

लुम्बिनी प्रदेशको राष्ट्रिय सभा उपनिर्वाचनमा कांग्रेसका दृगनारायण पाण्डेय विजयी

लुम्बिनी प्रदेशको राष्ट्रिय सभा उपनिर्वाचनमा कांग्रेसका दृगनारायण पाण्डेय विजयी भएका छन् ।

कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चाको समर्थन पाएका उनले नेकपा एमालेका उम्मेदवार चन्द्रबहादुर खड्कालाई पराजित गरेका हुन् ।

पाण्डेयले प्रदेशसभातर्फ ४२ र स्थानीय तह तर्फ ११८ जनाको मत पाए भने खड्काले प्रदेशसभातर्फ ४० र स्थानीय तहतर्फ ९४ जनाको मत पाए ।