२०८२ जेठ २२ बुधबार

राशिफल

एसईई परीक्षा नुहने

यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) नहुने भएको छ ।

शिक्षा मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्को सोमबार साँझ बसेको बैठकले आन्तरिक मूल्यांकनबाटै नतिजा सार्वजनिक गर्ने निर्णय गरेको हो ।

मन्त्रालयको बैठकले एसईई परीक्षाको आन्तरिक मूल्यांकन विधिअनुसार गराउने प्रस्ताव मन्त्रिपरिषदमा पठाउने निर्णय गरेको थियो । यसअघि राष्ट्रिय परीक्षा बोर्डले एसईई वैकल्पिक विधिबाट सञ्चालन गर्न शिक्षा मन्त्रालयसँग अनुमति मागेको थियो ।