२०८२ जेठ २१ मङ्गलबार

राशिफल

नेता झाले ल्याए ‘उठो मधेसी, जागो मधेशी’ बोलको गीत

जनता समाजवादी पार्टी (जसपा) का कार्यकारिणी समिति सदस्य केशव झाले मधेश सम्बन्धी ‘उठो मधेसी, जागो मधेशी’ बोलको गीत सार्वजनिक गरेका छन् ।

झाकै शव्द, संगीत र स्वरमा रहेको गीतमा उनले अधिकारका लागि मधेसी समुदाय उठ्नुपर्ने र आफूहरु पनि एक आपसमा लड्न नहुने सन्देश दिन खोजेका छन्।