जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुर पक्षले अर्का अध्यक्ष उपेन्द्र यादवलाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको छ ।
यादव पक्षबाट ठाकुरसहित चार नेतालाई निष्कासनको निर्णय गरेको केही घण्टामै ठाकुर पक्षको बैठकबाट यादवलाई निष्कासन गर्ने निर्णय भएको हो ।
दुवै पक्षले एकले अर्कोलाई पार्टीको निर्णयविपरित लागेको आरोप लगाएका छन् भने पार्टीको कार्यकारिणी समितिमा बुहत भएकोसमेत बताएका छन् ।
तपाइँको प्रतिक्रीया