सेयर कारोबार मापक नेप्से परिसूचक सोमबार पनि घटेको छ । मंगलबार ११ दशमलव ६८ प्रतिशतले घटेर नेप्से परिसूचक २ हजार ७ सय ७१ दशमलव १५ अंकमा झरेको छ ।
सोमबार ४५ अंकले घटेको नेप्से मंगलबार पनि परिसूचकसँगै सेयर कारोबार रकम पनि सुस्ताएको छ । मंगलबा ८ अर्ब ५९ करोड ८१ लाख ६० हजार ११७ रुपैयाको सेयर कारोबार भएको छ ।
तपाइँको प्रतिक्रीया