विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष उज्वल थापाले कोरोना जिते पनि मृत्यु भने जित्न सकेनन् । उपचराको क्रममा मंगलबार उनको ४४ वर्षको उमेरमा निधन भएको छ ।
काठमाडौंको मेडिसिटी अस्पतालमा उपचार गराइरहेका थापालाई कोरोना र निमोनिया देखिएको थियो । सोमबार गरिएको कोरोना परिक्षण रिपोर्ट नेगेटिभ आएको थियो। त्यसपछि उनी बाँच्ने आश गरिएको थियो । तर, मंगलबार दु:खद् खबर आयो ।
तपाइँको प्रतिक्रीया