चितवनमा जारी निषेधाज्ञा एक सातका लागि थप भएको छ । गत वैशाख १६ गतेदेखि जारी निषेधाज्ञा यही जेठ २० गते रातिसम्मका लागि जारी गरिएको थियो। थपिएसँगै जेठ २७ गते रातिसम्म जिल्लामा निषेधाज्ञा जारी रहनेछ।
अत्यावश्यक सेवा, तरकारी, फलफूल, दूग्ध पदार्थ, खानेपानी आपूर्ति, फोहोरमैला व्यवस्थापन, विद्युत्, खाद्यान्न, पशुपन्छीजन्य सामग्री, दाना, माछा, मासु, अण्डा, कृषि उपज, बीउबिजन, रासायनिक मल तथा कृषि औजार ढुवानी गर्ने सवारी साधन भने निषेधाज्ञामा सञ्चालन गर्न पाइनेछ।
तपाइँको प्रतिक्रीया