काठमाडौं उपत्यकाको निषेधाज्ञा जेठ ३१ गतेसम्म थप भएको छ । बुधबार काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञा ११ दिन थप गर्ने निर्णय गरेको हो ।
अब किराना पसल बिहान ९ बजेसम्म खुला गर्न पाइनेछ । निर्माण कार्य सूचारु गर्न पाइनेछ भने निर्माण सामग्री ओसार पसार गर्ने गाडी रातिको समयमा चल्न दिइनेछ ।
तपाइँको प्रतिक्रीया