जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले सरकारले बजेट बक्तव्यमा खानीजन्य ढुंगा, गिटी, बालुवा निर्यात वा निकासी गरी व्यापार घाटा कम गर्ने नीति वातावरणीय हिसाबले घातक रहेको बताएका छन् ।
बुधबार एक प्रेस विज्ञप्ति जारी गदै यसले चुरेको संवेदनशील क्षेत्रमा प्रभाव पर्ने र तराई–मधेशमा ठूलो प्राकृतिक संकट आउने उल्लेख बताएका छन् ।
तपाइँको प्रतिक्रीया