२०८२ जेठ २२ बुधबार

राशिफल

पछिल्लो २४ घण्टामा ७२१९ निको भए भने ५३१६ जनामा कोरोना संक्रमणम पुस्टि

पछिल्लो २४ घण्टामा ५३१६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३८०५ जनाको पीसीआर परीक्षणमा ४५२४ र एन्टिजेन परीक्षणमा ७९२ जना गरी ५३१६ जनामा संक्रमण पुष्टि भएको हो ।।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ७२१९ रहेको छ ।पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ७२१९ रहेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १०१ जनाको मृत्यु भएको छ।