निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष महन्थ ठाकुरसँग केन्द्रीय समितिका पदाधिकारीको निर्णयको हस्ताक्षर मागेको छ ।
ठाकुर पक्षले मंगलबार अर्का अध्यक्ष उपेन्द्र यादवलाई पार्टीबाट निष्कासन गरेको जानकारीसहितको पत्र निर्वाचन आयोगलाई पठाएको थियो । जहाँ, केन्द्रीय समितिका पदाधिकारीको थिएन ।
उता, यादव पक्षले पनि ठाकुरलाई निष्कासन गरेको थियो । उनले भने केन्द्रीय समितिका पदाधिकारीको हस्ताक्षरसमेत बुझाएका थिए ।
तपाइँको प्रतिक्रीया