गण्डकी प्रदेशसभाका राष्ट्रिय जनमोर्चाका प्रदेशसभा सदस्य कृष्ण थापालाई दलबाट निष्कासन गरिएको छ । यससँगै उनी पदमुक्त भएका छन् ।
सभामुख नेत्रनाथ अधिकारीले बिहीबारको प्रदेशसभा बैठकमा थापालाई दलबाट निष्कासन गरेको पत्र आएको जानकारी दिँदै उनको ठाउँमा प्रदेशसभा सदस्य पद रिक्त रहेको बताए ।
तपाइँको प्रतिक्रीया