२०८२ जेठ २१ मङ्गलबार

राशिफल

कोरोनाबाट एकै परिवारका तीन जनाको मृत्यु

कोरोना संक्रमणका कारण उदयपुर रौतामाईको एकै परिवारका तीन जनाको निधन भएको छ । उनीहरुको एक साताभित्र मृत्यु भएको हो ।

कोरोनाका कारण ७१ वर्षीया आमा तिलमाया मगर, ४५ वर्षीय छोरा तुलबहादुर र ५० वर्षीय छोरा पुस्कलको मृत्यु भएको हो ।

को बिहीबार विहान मृत्यु भएको छ। उनका दुई जना छोराको यसअघि नै कोरोनाले ज्यान लगिसकेको थियो।

दाजुभाई र आमामा कोरोना पोजेटिभ देखिएपछि उनीहरु आँखा अस्पताल गाईघाटको आईसोलेसन वार्डमा भर्ना भएका थिए ।