करिब दुई महिना मेलम्ची खानेपानी आयोजनाको पानी काठमाडौंमा नआउने भएको छ। सुरूङ परीक्षणका लागि पानी बन्द गरेर पानी फाल्नुपर्ने भएपछि बन्द हुन लागेको हो ।
अब पानी फाल्न १५ दिन, निरिक्षण गर्न करिब १० दिन र पानी भर्न १५ दिन लाग्नेछ । सबै कामका लागि करिब दुई महिना समय लाग्नेछ । यदि कुनै कमजोरी भेटिएमा भने समय अझै लम्बिन सक्छ ।
तपाइँको प्रतिक्रीया