बिहीबार सेयर कारोबार मापक नेप्से परिसूचक २९ दशमलव ५५ अंकले बढेको छ । नेप्से परिसूचक बढेर २ हजार ८ सय ५६ दशमलव ६७ अंकमा पुगेको छ ।
नेप्से परिसूचकसँगै बिहिबार १६ अर्ब ९० करोड रुपैयाँ भन्दा धेरैको कारोबार भएको छ ।
तपाइँको प्रतिक्रीया