दाङको घोराही उपमहानगरपालिका वडा नम्बर ४ का ८४ वर्षीय रामु केसी जबरजस्ती करणी मुद्दामा ७ वर्षभन्दा बढी जेल बस्ने भएका छन् ।
जेल सजाय पाएका उनी फरार भएका थिए । उनलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो ।
२०७६ मंसिर २६ गते जबरजस्ती करणी मुद्दामा दाङ देउखुरी जिल्ला अदालतले उनलाई ७ वर्ष ५ महिना ८ दिन कैद सजाय तोकेको थियो।
तपाइँको प्रतिक्रीया