२०८२ जेठ ३२ शनिवार

राशिफल

मलेसियामा नेपाली गार्ड बोकेको भ्यान दुर्घटना– एक नेपालीको मृत्यु, नौ घाइते

मलेसियाको जोहरबाहरूमा सवारी दुर्घटनामा हुँदा एक जना नेपालीको मृत्यु भएको छ नौ जना नेपाली घाइते भएका छन् ।

मलेसियामा सुरक्षा गार्डको काम गर्ने नेपालीहरू लिएर जाँदै गरेको भ्यान दुर्घटनामा परेको थियो ।

दुर्घटनामा परी भ्यान चालक तथा एक नेपालीको मृत्यु भएको हो । दुवै जनाको घटनास्थलमा नै मृत्यु भएको थियो ।