२०८२ जेठ २३ बिहीबार

राशिफल

स्वास्थ्य मन्त्रालय भन्छ– तेस्रो र चौथो लहर आउन सक्छ , २० प्रतिशत शैय्या बालबालिकाका लागि छुट्याउनु

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाको तेस्रो र चौथो लहर आउन सक्ने बताएको छ।

मन्त्रालयले कोरोनाभाइरस संक्रमणको तेस्रो र चौथो लहर आउन सक्ने भन्दै सबै अस्पतालहरूलाई कम्तिमा २० प्रतिशत शय्या बालबालिकाका लागि छुट्याउन निर्देशनसमेत दिएको छ।

तेस्रो र चौथो लहर आउन सक्ने भएकोले पूर्वतयारी गर्नुपर्ने मन्त्रालयले बताएको हो।