२०८२ जेठ २१ मङ्गलबार

राशिफल

पछिल्लो २४ घण्टामा ८२४३ निको भए भने ५०४२ जनामा कोरोना संक्रमणमा पुस्टि

पछिल्लो २४ घण्टामा ५०४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११४७१ जनाको पीसीआर परीक्षणमा ३५४० र एन्टिजेन परीक्षणमा १५०२ जना गरी ५०४२ जनामा संक्रमण पुष्टि भएको हो ।।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ८२४३ रहेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६८ जनाको मृत्यु भएको छ